फेसबुकका मालिकले अर्वपति भएर पनि सँधै एउटै कपडा किन लगाउँछन् ? जवाफ सुन्दा अचम्म लाग्न सक्छ, आफैसँग लाज समेत लाग्न सक्छ पढ्नुस् उनको जवाफ!!
यदि तपाइँसँग अरवौंको सम्पति छ भने निश्चित छ कि तपाइँ स्मार्ट देखिने गरेर पहिरन छनौट गर्नु हुन्छ । अर्वपतिहरुले चाहेको डिजाइनरको हातबाट तयार पारिएको कपडा लगाउन सक्छन् ।
तर संसारका कान्छा अर्वपति मध्ये एक चर्चित सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकर्वर्गले सँधै उस्तै खाले टी-शर्ट लगाउँछन् ।
उनले लगाउनेबार फेसबुक वालमा लेखे की ‘म पिता बनेको खुसियालीमा विदा बनाउन आएको छु के लगाउनु राम्रो?’ उनको यो पोष्ट करिव ४० हजार मानिसले शेयर गरे ।
टी-शर्टको कलर फरक भएपनि करिव करिव उस्तै देखिन्छन् ।
मार्कले सोम
त्यस्तै ८० हजार भन्दा बढी मानिसले सुझाव सहित कमेन्ट पनि गरे । यो तस्विरमा उनले लगाउने कपडा देखाइएको थियो जसमा केवल २ रंग मात्र थियो ।
मार्क जुकर्वर्गले शेयर गरेको कपडाको तस्विर
तर संसारका कान्छा अर्वपति मध्ये एक चर्चित सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकर्वर्गले सँधै उस्तै खाले टी-शर्ट लगाउँछन् ।
उनले लगाउनेबार फेसबुक वालमा लेखे की ‘म पिता बनेको खुसियालीमा विदा बनाउन आएको छु के लगाउनु राम्रो?’ उनको यो पोष्ट करिव ४० हजार मानिसले शेयर गरे ।टी-शर्टको कलर फरक भएपनि करिव करिव उस्तै देखिन्छन् ।
मार्कले सोम
त्यस्तै ८० हजार भन्दा बढी मानिसले सुझाव सहित कमेन्ट पनि गरे । यो तस्विरमा उनले लगाउने कपडा देखाइएको थियो जसमा केवल २ रंग मात्र थियो ।
मार्क जुकर्वर्गले शेयर गरेको कपडाको तस्विर
अधिकतम मानिसहरुले मार्कलाई समर्थन गर्दै भने कि, “एक अर्वपति भएपनि मार्कलाई फेशन र कारको शोख छैन । मलाई तपाइँप्रति गर्व छ” ।
एक अन्तर्वार्तामा मार्कले आफूलाई कपडा छान्ने जस्तो सानो सानो कामका लागि समय नभएको र आफूलाई कपडा छानिरहने चाहाना नभएको बताएका थिए । उनले भनेका छन् कि, “एक अध्यनका अनुसार यदि मानिसले आफ्नो कपडा वा विहानको खाजा बारे सोंचेर बस्छ भने उसले आफ्नो उर्जा ब्यर्थै खर्च गरिरहेको छ” ।मार्कले भनेका छन् कि उनी कपडा छनौटमा आफ्नो समय वरवाद गर्न चाहन्नन् । उनी भन्छन्, “म हरेक समय समाजलाई केही नयाँ कुरा दिन चाहन्छु”
