नयाँ शक्ति निर्माणको अभियानमा रहेका डा बाबुराम भट्टराईले नायिका करिष्मा मानन्धरको मन जित्न तीन पटक भेटेको करिश्मा स्यमले खुलाशा गरेकी छन् । उनले नयाँ पार्टीको भिजनबारे भट्टराईले आफुलाई बताएको त्यो कुरा चित्त बुझेरमात्र नयाँ शक्तिमा गएको बताएकी छन् । हेर्नुस भिडियो