अबको लडाई महाभारत हुन्छ : यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले जारी आन्दोलन महाभारतको लडाईँ हुने बताएका छन् ।
जारी आन्दोलन लडेर अधिकार खोस्ने अभ्यास भएको उनको भनाई छ । लहानमा बिहिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने–संविधान पुनर्लेखन र परिवर्तन नभएसम्म आन्दोलन रोक्ने सवालै आउँदैन ।
उनले उत्तरचढाव आए पनि नरोकिने दाबी गरे । नागरिक दैनिकमा खबर
