पासाङ ल्हामु शेर्पाले जितिन् नेशनल जियोग्राफी अवार्ड ::
काठमाडौं, २२ माघ - सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले नेशनल जियोग्राफी एडभान्चर अफ द एयर २०१६ अन्तर्गत पिपुल्स च्वाईस एडभान्चर अवार्ड जितेकी छिन्।
शेर्पाले विश्वका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै नेशनल जोग्राफी एडभान्चर अफ द एयर २०१६ पिपुल्स च्वाईस अवार्ड हात पारेकी हुन्।
माउन्टेनर प्रशिक्षकसमेत रहेकी शेर्पाले विश्वको अग्लो हिमाल सगरमाथाका साथै विश्वकै दोस्रो अग्लो हिलमा तथा किलर माउन्टेनका नामले प्रख्यात पाकिस्तानको के टु हिमालसमेत आरोहण गरेकी थिइन्।
- See more at: http://dcnepal.com/news/news.php?nid=191336#sthash.DyGcBERK.dpuf