नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने निमा घर्ति मगरले भारतमा नेपालले जितेपनि आधा राष्ट्रिय गान बजाइदिँदा दुख लागेको बताइन ।