कोइरालाको निधनमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश!!

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले शोक ब्यक्त गरेका छन् ।

पूर्व राजाले आफ्ना पूर्व सचिव पशुपतिभक्त महर्जनमार्फत केन्द्रिय कार्यालयमा शोक सन्देश पठाएका हुन् ।

लोकतन्त्रका योद्दा कोइरालाको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुगेको ज्ञानेन्द्रको सन्देशमा उल्लेख छ