कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस तपाईंको आजको राशिफल


  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    स्वास्थ्यमा समस्या आउनेछ । कूटनीतिक कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ मित्र बन्नेछन् । वाहन सुख मिल्नेछ । कीर्ति बढ्नेछ ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अधुरा कार्य पूरा हुनेछन् । समय प्रतिकूल रहनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा सफल हुनेछ । वैचारिक मतभिन्नता बढ्नेछ ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    स्वास्थ्यमा सुधार अउनेछ । निर्णायक क्षमता बढ्नेछ । छालासम्बन्धी समस्या बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । चिन्ता बढ्नेछ ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    धन प्राप्ति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक आस्था बढ्नेछ । आय आर्जनमा गतिरोध आउनेछ । बुद्धि बढ्नेछ ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सामाजिक कार्यमा सफलता मिल्नेछ । आर्थिक विवाद बढ्नेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । मान बढ्नेछ ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    धन सञ्चित हुनेछ । मन विचलित रहनेछ । व्यावसायिक समस्या बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । दिनको पूर्वाद्र्ध शुभ रहनेछ ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आकस्मिक धन खर्च हुनेछ । कुटुम्बको सहयोग प्राप्त हुनेछ । स्थानान्तरण हुन सक्छ । शत्रु सक्रिय रहनेछन् ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वैदेशिक यात्रा हुनेछ । नवीन कार्यको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आत्मविश्वास बढ्नेछ । नयाँ मित्र बन्नेछन् । साझेदारी कार्यमा सुधार आउनेछ । स्थानान्तरण हुन सक्छ ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आय आर्जनमा सुधार आउनेछ । धातुसम्बन्धी व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेममा धोका हुन सक्छ ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    निर्णायक क्षमता बढ्नेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । विद्या प्राप्ति हुनेछ । आफन्तले सहयोग गर्नेछन् । आकस्मिक यात्रा हुनेछ ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    दैवीशक्तिमा विश्वास बढ्नेछ । सामाजिक कार्यमा खर्च बढ्नेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । अध्ययनमा मन जाने छैन ।