समाचार
»
छोराको घर बालाजुमा भएपनि बुहारीले घर बस्न नदिएपछि प्राण त्याग गर्न हिडेकी ७० वर्षिया दिलकुमारीलाई गाउँकी एक छोरीले भेटेर बृद्धा आश्रममा ल्याइ पुन जीवन दिएकी छन् । कुरा गर्दै गर्दा आँशुका धारा बगाउँदै उनले बुहारीका कारण बेशाहारा भएको बताइन । हेर्नुस यी आमाको परिवारबाट दुखेको मन