आजबाट विरगञ्ज नाका खुलेको छ!!स्थानिय र व्यापारीले आन्दोलनकारीले धर्नाका लागि विरगञ्ज नाकामा राखेको पाल च्यातिदिएर हटाएपछि विरगञ्ज नाका खुलेको हो!!