संसारको १० शान्तिपूर्ण देश र १० अशान्त देशको नामावली
राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा प्रस्ताव जुन उद्देश्यले गरेका भए पनि नेपाल शान्ति क्षेत्र बन्न सकेन। आन्तरिक द्वन्द्वले सधै नेपाल प्रभावित भइरह्यो। धेरै मुलुक नेपालजस्तै अवस्थामा रहे। तर पनि केही मुलुक छन् जहाँ शान्ति छ।
रिपोर्टअनुसार विश्वका ८१ मुलुक शान्तिपूर्ण छन् भने ७८ मुलुकको अवस्था खराब छ। विश्वको जनसंख्याको ९९.६ प्रतिशतलाई समेट्ने यो अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा शान्तिपूर्ण मुलुकहरु निम्नानुसार छन् :
- १० शान्तिपूर्ण मुलुक
आइसल्यान्ड
डेनमार्क
अस्ट्रिया
न्युजिल्यान्ड
स्विटजरल्यान्ड
फिनल्यान्ड
क्यानडा
जापान
अस्ट्रेलिया
चेज रिपब्लिक
- दश सबैभन्दा अशान्त मुलुक
सिरिया
इराक
अफगानिस्तान
दक्षिणी सुडान
सेन्ट्रल अफ्रिका रिपब्लिक
सोमालिया
सुडान
डिआर कंगो
पाकिस्तान
उत्तर कोरिया
