नायिका करीष्माद्धारा पुर्ब पति संजय र सासु बिरुद्ध दाइजो उत्पीडनको मुद्धा दर्ता!!!
बलिउड नायिका करीष्मा कपुरले पुर्ब पति संजय र सासु बिरुद्ध दाइजो उत्पीडनको मुद्धा दर्ता गराएकी छिन ।सहमतिमा छुट्टिनका लागी दुबैले अपिल गरेर डिभोर्स गरेको भएपनि पछि फेरी करीष्माको नयाँ कदमले घट्नाले नयाँ रुप लिएको छ ।
उनिहरु कानुनी रुपमा छुटीएको पाँच बर्ष भइसके पनि उनिहरुको सन्तान को संग बस्ने भन्ने मुद्धामा भने निर्णय भइसकेको छैन ।करीष्मा र संजयको छोरी समायरा र छोरा कियान छन ।सहमतिमा डिभोर्सको तयारी गरेपनि पति संजयले बित्तीय मामीलामा इमान्दारीता पुरा नगरेको आरोप करीष्माको रहेको छ ।करीष्माले आफै उजुरी दर्ता गरेको भएपनि यस सम्बन्धमा सञ्चार माध्यममा करीष्माले कुनै जानकारी भने दिएकी छैनन
