तिमी मेरै हुनुपर्छ भनेको नि हैंन तर तिम्लाई नासम्झेको कुनै पल छैन -आखिर भाग्यले ठगेपछि जती माया गरे पनी केबल सम्झना मात्र बांकी..