४० वर्ष देश चलाएका शासकलाई विभत्सरुपमा मारिएको भिडियो सार्वजनिक मारिएको ५ वर्ष पछि सार्वजनिक भयो भयानक भिडियो!!

लिवियाका तत्कालीन तानसाह मुअम्मर गद्दाफीको मृत्युको समयको भयानक भिडियो सार्वजनिक भएको छ । गद्दाफीलाई लडाकुहरुले कसरी मारेका थिए भन्ने उक्त भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

गद्दाफीलाई पक्राउ गरेपछि लडाकुहरुले रगताम्मे अवस्थामा घिसारेको र गाडीमा राखेर पेस्तोल तेर्साउँदै खुसी मनाएको दृष्य भिडियोमा देखिन्छ ।

३३ सेकेण्डको भिडियोमा लडाकुहरुले गद्दाफीलाई जगल्टाइरहेको देखिन्छ ।

भिडियो हेर्नुस्

गद्दाफीलाई सन् २०११ को अक्टोबर २० मा विद्रोहीहरुले लिवियाको उत्तरी शिर्त शहरमा विभत्स तरिकाले मारेका थिए