समाचार
»
भारतमै विद्युतको चरम अभाव भइरहेका बेला नेपाललाई विद्युत दिने भारतले गरेको सहमतिबाट फेरि नेपाललाई फसाउने खेलमा लागको बुझिएको छ । नेपाललाई प्रसारण लाइन बनाउन लगाए पछि नेपालबाट विद्युत भारत लानका लागि यस्तो गरेको विज्ञहरुले बताएका छन् ।