फेरी २ दिन पछी अर्को काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना! ११ जना यात्रुको अज्ञात
१४ फागुन, काठमाडौं । काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
चिलखाया गाविस २ मा विमान दुर्घटना भएको र केही मानिस घाइते भएको खबर आएको छ, प्रहरी टोली जाँदैछ, कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले अनलाइनखबरसँग भने ।नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए
