एउटा दुर्लब भिडियो जुन हेर्न नछुटाउनु होला |सन् १९९३ : नेपाली फुटबल खेलाडी मणि शाहले भारत लाइ खेल सकिन भन्दा २ मिनेट अघि पाएको फ्रिकले खेल ड्र गर्यो | खेल ड्र भएपछी थपेको समयमा भारतलाई ४-३ ले हराएर नेपालको पहिलो स्वर्ण पदक हात पारेको थियो | हेर्नुहोस सोहि फ्रिकक को एक झलक | भिडियो सहित http://websitebhitrako.blogspot.co.il/…/02/blog-post_417.ht…