मनलाई पवित्र र स्वच्छ बनाउँदै श्री स्वस्थानी ब्रतको अन्तिम विदाइका क्रममा हनुमन्तेमा देखियो श्रद्धालुको भीड।http://www.nayakhabar.com/2016/02/213456_39.html
एक महिना लामो स्वस्थानी ब्रतको अन्तिम दिन सोमबार भक्तपुरको हनुमन्ते खोलामा श्रद्धालुको भीड देखियो । सोमबारदेखि नै स्वस्थानीको पनि सांगे भएको छ । काठमाडौंका साँखुसहित नदी किनारमा माधवनारायणका ब्रतालुको भीड थि