लोटे चर्पी सट फिल्मको सुटिङमा मधेशी पात्र बनेका धुर्मुसलाई मधेशी बन्न तीन घण्टा लागेको छ। खुल्ला ठाउँमा दिशा पिसाव नगर्नका लागि चेतना फैलाउन सुटिङ गरेको यस फिल्म केही समयपछि रिलिज हुने छ । http://www.onlinecanadanepal.com/…/a-film-by-dhurmus-suntal…