आज हरेक चारबर्षमा एकपटक आउने दिन अर्थात् लिप इयर =====>>>Read more :

फागुन १७ गते-
आज अधीक बर्षकाृदिन परेको छ ।
अँग्रेजी क्यालेण्डर अनुसार फेब्रुअरी महिना २८ तारिखकको हुने भएपनि हरेक चारबर्षको एकपटक फेब्रुअरी २९ तारिखको हुने गर्दछ ।
यही आज थपिएको दिनलाई अधीक बर्ष भनिन्छ ।
जस अनुसार अँग्रेजी बर्ष २०१६ ३ सय ६६ दिनको रहेको छ ।
अँग्रेजी जस्तै नेपाली क्यालेण्डरमा पनि हरेक चार बर्षमा एकपटक अधीक बर्ष आउने गर्दछ ।

 

0 COMMENTS

Write Down Your Responses

aaaaa

2

nw