सन्नी लियोनीलाई उछिन्न बलिउड नायिका राखि सावन्तले पत्रकारसँग ठाड्ठाडै भनिन् म पोर्नस्टार बन्छु (भिडियो सहित) - See more at:

मिडिया एनपी, काठमाडौं, २८ माघ । कन्टोभर्सी क्वीन राखी सावन्तले आफू पोर्न स्टार बन्न लागेको जानकारी गराएकी छिन् । पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनसँग सम्बन्ध राम्रो नरहेको भनिएको राखीले आफू पार्नस्टार बन्न लागेको जानकारी सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा भनेकी छिन् ।

हालै कार्यक्रममा पत्रकारले सन्नी लियोनको बारेमा राखेको जिज्ञासाको उत्तर दिने क्रममा राखीले आफू पनि पोर्न स्टान बन्ने बताएकी हुन् । आमिर खान सन्नी लियोनलाई सपोर्ट गरिरहेका छन, यसमा तपाईंको भनाइ के छ ? भनी पत्रकारले सोधेको प्रश्नको तत्कालै राखीले जवाफ दिँदै भनिन्, ‘ तपाईंले भन्नु भएको की आमिर खान सन्नी लियोनलाई सपोर्ट गरिरहेका छन् । हेर्नुस् आज म तपाईंहरुलाई एउटा गुड न्यूज दिँदैछु, राखी सावन्त चाँडै एक पोर्नस्टार बन्न लागेकी छे ।म एक पोर्नस्टार बन्न चाहान्छु ।’

यति जवाफ दिएपछि राखी बाहिर निक्लेकी थिइन । यता आमिर खान अभिनेत्री सन्नी लियोनको समर्थनमा उत्रिएका छन् । सन्नीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफ्नो करियरको विषयलाई लिएर कडा प्रश्नको सामना गर्नु परेको छ । सो अन्तर्वार्तामा सोधिएको थियो कि – सन्नी आमिर खानसँग काम गर्न चाहान्छिन् तर तपाईंलाई लाग्छ के आमिर सन्नीसँग काम गर्न चाहान्छन् ? यसको अलवा सन्नीसँग सोधिएको थियो – विवाहित महिला सन्नी लियोनले आफ्नो पतिलाई खतरा मान्छिन् ?, के यसको पर्वाह गर्छिन् ?

यस पश्चात आमिरले आफ्नो फेसबुक पेजमा सन्नीको तारिफ गर्दै लेखेका छन्, ‘मलाई लाग्छ कि सन्नी धेरै शालिनता तथा गरिमामय रुपमा प्रस्तुत भएकी छिन् ।’ अझै लेखेका छन् आमिरले, ‘सन्नी म तिमीसँग काम गर्दा खुसी हुनेछु । मलाई तिम्रो अतितले कुनै असर पार्ने छैन, जस्तो अन्तर्वार्ता लिनेले भनेको जस्तो । खुसी रहू ।’