२०७२ साल फाल्गुन १८ गते मंगलवार :- आजको पञ्चाङ्ग अनि राशिफल>>see more:http://timeskhabar.blogspot.co.il/2016/02/blog-post_513.html
हेल्लो शुभ बिहानी सबैलाई आउनुहोस हेरौं आजको पञ्चाङ्ग अनि राशिफल
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, सम्वत २०७२ साल फाल्गुन १८ गते मंगलवार नेपाल सम्बत ११३६ शिल्लागा सन् २०१६ मार्च १ तारिक कृष्णपक्ष सप्तमी तिथि मध्यान्ह १२ वजेर २ मिनेटसम्म, अनुराधा नक्षत्र राती ११ वजेर १० मिनेटसम्म, हर्षणयोग राती ३ वजेर ५० मिनेटसम्म, बवकरण मध्यान्ह १२ वजेर २ मिनेटसम्म, आनन्दादियोग वज्र, सूर्य कुम्भ राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।
मेषः–
काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्ने छ । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्य कमजोर बन्नेछ ।
वृषः–
वृषः–
आत्मविश्वास बढ्ने छ । नविन कार्यको बारेमा विचार विमर्श हुने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । आम्दानी पनि बढ्ला ।
मिथुनः–
मिथुनः–
आफन्तका कारण काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । आफन्त नै भए पनि गोप्य कुरा नखोल्नु होला । आम्दानीको सम्भावना देखिन्छ ।
कर्कटः–
कर्कटः–
दिन त्यति अनुकुल देखिदैन । मानसिक चिन्ता बढ्ने छ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् ।
सिंहः–
सिंहः–
काम गर्ने जोश जागर घट्ने छ । अनावस्यक झै झमेला आइलाग्न सक्छन् । विचार पु¥याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना देखिन्छ ।
कन्याः–
कन्याः–
विस्तारै कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई पनि ध्यान दिन नभुल्नु होला । आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ ।
तुलाः–
तुलाः–
दिन मध्यम खालको सोच विचार काम गर्नु होला । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।
वृश्चिकः–
वृश्चिकः–
कुनै पनि काम गर्दा हेलचक्रयाई नगर्नु होला । आज समयले थोरै साथ दिनेछ । काम गर्दा मनोबल नगिराउनु होला । व्यापारमा सामान्य सुधार आउनेछ ।
धनुः–
धनुः–
समय प्रतिकुल छ काम गर्दा हेलचक्र्याई नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला ।
मकरः–
मकरः–
काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर धन कमाउन सकिने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।
कुम्भः–
कुम्भः–
कामले विस्तारै गति लिनेछ । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर पनि विस्तारै बढ्ने छ ।
मिनः–
मिनः–
समयमा पूर्ण सुधार आउने देखिन्न । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला । आफ्ना काममा भन्दा अरुका काममा टाउको दुखाई बढि हुनेछ ।
Don't Forget To Join US Our Community