भारतको कोलकत्तामा विक्रम संवत २००३ सालमा स्थापित तत्कालीन अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस, २००६ सालमा नेपाल प्रजातन्त्र कांग्रेससँग एकीकरण भएपछि वर्तमानको नेपाली कांग्रेस बनेको हो । हेर्नुस भिडियो