अर्कैको श्रीमान् अर्कैको श्रीमती स्याङ्जाको राङभाङ गाउँमा दुबैजनाले झुन्डिएर आत्महत्या गरे भनि फेसबुकमा भाईरल :: थप जानकारि >> http://www.a2zkhabar.info/2016/03/blog-post_2.html…
यो पनि एउटा अर्कैको श्रीमान्, अर्की अर्कैको श्रीमती स्याङ्जा जिल्लाको राङभाङ गा.बि.स. अन्तरगत तल्लो खाली भन्ने गाउँमा दुबैजनाले झुन्डिएर आत्महत्या गरेछन् भनि फेसबुकमा यो फोटोलाई भाईरल बनाएर प्रकासित गरिएको छ। यो समाचारमा कत्तिको सत्यता छ भन्नेकुरा अझै बुझ्न भने जरुरी छ।


