समाचार
»
होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती पक्राउ - See more at
होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती पक्राउ - See more at
गोलबजार (सिरहा), १९ फागुन, सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ । यस्तै यौनधन्दामा संलग्न तीन युवतीको नाम भने गोप्य राखिएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । उहाँका अनुसार सिरहाको लहान नपा–५ की महरा थरकी, धनुषा बरमझिया–९ की खातुन थरकी र सिन्धुली दुधौली–४ की महरा थरकी युवती पक्राउ परेका छन् । तस्विर: सांकेतिक -

PROMOTED CONTENT
Labels: समाचार
aaaaa
2
nw
फेसबुक र ट्वीटर मा हामीसंग जोडिनुहोस
Recent Updates
- होटलमा यौन क्रियाकलापमा संलग्न तीन जोडी पक्राउ
- अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मार्दा भेटियो हतियार,अनुसन्धान जारी
- देउवा पक्षले उपद्रो मच्चाउँदा रामचन्द्र पौडेल भावुक बने
- महाधिवेशनमा मासु भात र सुत्न २ करोड ८६ लाख
- प्रचण्ड र नीतिश कुमारबीच ४५ मिनेट भेटवार्ता
- इन्डोनेसियामा ७.९ को भूकम्प, सुनामीको चेतावनी
Recomment to Your Friends
Watch Video
Popular Posts
- दरबार हत्याकाण्डको रहस्य बल्ल खुल्यो... सबैभन्दा पहिले मारिएका थिए 'दीपेन्द्र’ भिडियो,
- हेर्नुस यो अचम्मको ठाउँ जहाँ महिलाले कपडा नै नलगाई नुहाउने गर्छन ....भिडियो सहित
- नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो.....
- नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो
- अर्चना पनेरु (नेपाली पोर्नस्टार) बिना कपडामा नाचेको भिडियो १० मिनेट अगाडी सार्बजानिक गरियो हेर्नुस उनको पोर्न भिडियो
- OMG!! के के देख्नु परेको यस्तो बिश्व रेकड राक्नको लागि मानिसहरु के सम्मन गर्दा रहेछन!
- बिहेपछि किन भैसी जस्तै मोटाउँछन् महिला,..???
- पोर्नस्टार अर्चना पनेरुले फेसबुक मेसेन्जर च्याटमा यसरी आफ्नो नाङ्गो भिडियो सेन्ट गरेपछि
- जनावरहरुमा पनि यस्तो बदला !!! आफ्नो बच्चाको लागि भएको यो क्रुर लडाई हेर्नुस जंगलको राजा सिंहको कस्तो कहाली लाग्दो मृत्यु (भिडियो)
- बानेश्वरको अप्सरा राईको सेक्स भिडियो इन्टरनेटमा भाइरल बन्यो- (भिडियो हेर्नुस)
Labels:
समाचार

0 COMMENTS
Write Down Your Responses