यी ४ चिज खाएमा यौन शक्ति तिब्र गतिले बढ्छ :जानी राखौ>>see more:http://timeskhabar.blogspot.co.il/2016/03/blog-post_62.html

1)साल्मोन माछा:
(2)निहुरोको साग:
साल्मोन माछा र निहुरोको साग पनि यौनवर्द्धक खानामा पर्छन् । साल्मोन माछा खाँदा यौन क्षमता मात्र बढ्दैन यसले लामो समय सम्मको लागि आवश्यक पर्ने शक्ति प्रदान गर्दछ । यसले महिलाको भंगाकुरमा हुने उत्तेजनालाई झनै बढाइदिन्छ भने सेक्स हर्मोनमा पनि वृद्धी गर्छ ।
(3)अनारको जुसः
दिनको १ गिलास अनारको जुस खाँदा यसले स्वास्थ्य मात्र राम्रो गर्दैन यसले पुरुषमा हुने उत्तेजनाविहिनताको समस्यालाई पनि समाधान गरिदिन्छ । यसले महिलाको योनीलाई पनि स्वस्थ राख्न मद्दत पुग्छ ।
(4)खरभुजाः
खरभुजा पनि यौन स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ । यो फलले यौनाङ्गमा रक्त सञ्चार बढाउँछ ।
Don't Forget To Join US Our Community