सडकमै महिलालाई तरवार हानेर फोटो खिच्ने पोज (तस्विर सहित)-
चीनमा एक पुरुषले महिलालाई बिच सडकमा तरवार प्रहार गरी हत्या गरेर फोटो खिच्ने जस्तो पोज दिएको तस्विर यतिबेला अनलाइन भाइरल बनेको छ । राजधानी बेइजिङको एक ब्यस्त बजारको बीचमा ती पुरुषले महिलालाई तरबार प्रहार गरी हत्या गरेका थिए ।
१ मिटर लामो तरबार प्रहार गरेर महिलालाई सडकमै हत्या गरेपछि ती पुरुषले ढुक्कसँग फोटो खिच्ने स्टाइलमा पोज दिएको तस्विर देखिन्छ
