समाचार
»
इण्डोनेसियामा पुलिसले एउटा यौन खेलौना अर्थात् सेक्स टोय बरामद गरेको छ जसलाई गाउँलेहरुले देवदूत ठानिरहेका थिए । सुलावेसी प्रान्तको बांगइ टापुस्थित समुद्रमा एक माझीले गुडिया स्वरुपको उक्त सेक्सटोयलाई तैरिएको अवस्थामा फेला पारेका थिए ।