दुर्घटना भएको बिमनमा को को थिए ? नामावली सार्वजनिक ल हेर्नुस ।

काठमाडौं । सम्पर्कविहिन इजिप्ट एयरको बिमानमा सवार यात्रुहरुको नामावली सार्वजनिक गरिएको छ । बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट इजिप्टको कायरोका लागि उडेको जहाज सम्पर्कविहिन भएको थियो ।



विमानमा सवार कुल ५९ यात्रु मध्य ३० जना इजिप्ट, १५ जना फ्रान्स, १ जना बेल्जियम, १ जना ब्रिटेन, २ जना इराक, १ जना कुवेत, १ जना साउदी, १ जना सुडान, १ जना पोर्चुगल, १ जना छाद, १ जना क्यानडा, र १ जना अल्जेरियाका नागरिक रहेको इजिप्ट एअरले ट्वीटर मार्फत सार्वजनिक गरेको छ।

बिमानसँग स्थानीय समय अनुसार राती पौने तीन बजे कायरोको राडारसँग सम्पर्क विच्छेद भएको थियो ।