निम्नमाध्यमिक तहमा १११७ जनाको लागि खुल्यो जागिर (विज्ञापनसहित) -
८
देशैभरिमा नेपाली विषयमा १६२ जना, अंग्रेजीमा ३२६ जना, गणितमा १४२ जना, विज्ञानमा १५३ जना, सामाजिकमा १७२ जना गणित/विज्ञानमा १५५ जना, संस्कृत ब्याकरणमा ४ जना, संस्कृत भाषामा १ जना र कम्प्युटर विज्ञानमा २ जनाको माग भएको हो । आयोगले गतवर्ष सिफारिस हुन नसकेको पदसंख्या समेत यसै विज्ञापनमा समावेश भएको जनाएको छ । आयोगकाअनुसार आगामी असार १२ गतेसम्ममा दरखास्त दिइसक्नु पर्नेछ भने दोब्बर दस्तुरमा असार १९ गतेसम्म पनि दिन सकिने जनाएको छ । लिखित परीक्षा भने भदौ ११ गते विहान ८ बजेदेखि हुने जनाइएको छ ।