दिल्लीको चोकमा नेपाली युवतीले यसरी पिटिन भारतीय सुरक्षाकर्मीलाई (भिडियो सहित)
मिडिया एनपी, काठमाडौं, २ जेठ । भारत र नेपालबीच कूटनीतिक क्षेत्रमा समेत चिसोपना बढिरहेको चर्चा चलिरहेका बेला भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले सुरक्षाकर्मीलाई पिटेकी छिन् ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार अटोवालासँग विवाद भएपछि उजुरी गर्न पुगेकी नेपाली युवतीको मोबाइल फुटाइदिएर पिटेपछि प्रतिकारका रुपमा उनले भारतीय सुरक्षाकर्मीलाई पिटेकी हुन् ।
आजतकको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट गरिएको उक्त घटनाको भिडियोमा आफ्नो मोबाइल फुटाइदिएर पिटेपछि आफूले प्रतिकार गरेको युवतीले बताएकी छिन् ।
मिडिया एनपी, काठमाडौं, २ जेठ । भारत र नेपालबीच कूटनीतिक क्षेत्रमा समेत चिसोपना बढिरहेको चर्चा चलिरहेका बेला भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले सुरक्षाकर्मीलाई पिटेकी छिन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार अटोवालासँग विवाद भएपछि उजुरी गर्न पुगेकी नेपाली युवतीको मोबाइल फुटाइदिएर पिटेपछि प्रतिकारका रुपमा उनले भारतीय सुरक्षाकर्मीलाई पिटेकी हुन् । आजतकको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट गरिएको उक्त घटनाको भिडियोमा आफ्नो मोबाइल फुटाइदिएर पिटेपछि आफूले प्रतिकार गरेको युवतीले बताएकी छिन् । -