Breaking News, भर्खरै विमान दुर्घटना पाइलट सहित सबैको मृत्यु भएको छ क्षतिको विवरण आउन बाकी पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस..
युएईमा एक सैन्य विमान दुर्घटनामा परेको छ। युएईको आकाशमा तालिमका क्रममा सेनाको विमान दुर्घटनामा परेको त्यहाँको समाचार सस्था डब्लुएएमले जनाएको छ।
दुर्घटनामा परि विमानमा रहेका पाइलट र इन्सट्रक्टरको ज्यान गएको युएई सेनाले बताएको छ।
विमान दुर्घटनाको स्थान खुलाइएको छैन् । दुर्घटनाको कारण बारेमा जाँच शुरु गरिएको उल्लेख छ ।
दुर्घटनामा परि विमानमा रहेका पाइलट र इन्सट्रक्टरको ज्यान गएको युएई सेनाले बताएको छ।
विमान दुर्घटनाको स्थान खुलाइएको छैन् । दुर्घटनाको कारण बारेमा जाँच शुरु गरिएको उल्लेख छ ।