गरिब नेपालकाे धनि जनता : वर्षमा ६२ अर्बको त रक्सी नै पिउँछन्!!
काठमाण्डाै, १७ माघ । नेपालीहरु वर्षमा ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको रक्सी पिउँछन् । नेपालमै उत्पादन भएका र विदेशबाट आयात हुने विभिन्न ब्रान्डका रक्सीमा नेपालले वार्षिक करिब ६२ अर्ब रुपैया खर्च गर्छन् ।
रक्सी खानेहरुलाई रोक्ने त सरकारको कुनै योजना छैन । तर गुणस्तरहित मदिरा नियन्त्रण गर्न सरकारले कानुन बनाउँदैछ ।
रक्सी खानेहरुलाई रोक्ने त सरकारको कुनै योजना छैन । तर गुणस्तरहित मदिरा नियन्त्रण गर्न सरकारले कानुन बनाउँदैछ ।
नेपालमा हालसम्म मदिराजन्य पदार्थको गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जीवाणु र मानव स्वास्थ्यलाई गनैसक्ने हानी बारे कुनै मापदण्ड छैन । यस्ता समस्या समाधान गर्न सरकारले रक्सीको आयात निर्यातमा लगाम लगाउँन मापदण्ड बनाउँछैन । अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ
