शुभ बिहानी सबैलाई आज मिति २०७२ साल माघ १८ गते आजको पञ्चाङ्ग अनि राशिफल हेर्नुहोस्
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १८ गते सोमवार, नेपाल सम्बत ११३६ पोहेलागा, सन् २०१६ फेव्रुअरी १ तारिक कृष्णपक्ष अष्टमी तिथि राती ७ वजेर २० मिनेटसम्म, स्वाती नक्षत्र विहान ११ वजेर ४१ मिनेटसम्म, गण्डयोग राती १० वजेर १३ मिनेटसम्म, कौलवकरण राती ७ वजेर २० मिनेटसम्म, आनन्दादियोग छत्र, सूर्य मकर राशीमा, चन्द्रमा तुला राशीमा ।

आजको राशिफल
मेषः– भौतिक सुख, शान्ति मिल्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । एजेन्सिका काम अगाडि बढ्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
----------------------------------------------------
वृषः– आत्मबल बढ्नेछ । ऋणबाट मुक्त हुने अवस्था आउनेछ । काममा अवरोध खडा गर्न खोज्ने पनि कम हुने छैनन । कार्य सम्पादन गर्न बढि खटिनु पर्नेछ ।

मिथुनः– समयमा सहि निणर्य लिन नसक्दा दुःख,कष्ट भोग्नु पर्नेछ । अरुको सल्लाहा गलत हुनेछ । चारैतिरबाट आलोचना हुनेछ । नयाँ कार्यरम्भ नगर्नु होला हानी हुनेछ ।

कर्कटः– सोच विचार काम गर्नु होला गरेका काम सफल हुनेछन् । धन सम्पतिको विषयमा विवाद बढ्न सक्छ । कर्म अनुसारको फल मिल्नेछ । अरुको भरमा काम नगर्नु होला ।

सिंहः– काममा सानातिना समस्या देखिए पनि गर्दै जादा मिल्ने छन् । नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ सदुपयोग गरेर अगाडि बढ्नु होला । आम्दानी बढ्नेछ ।

कन्याः– धन संचितिमा वृद्धि हुनेछ । आफ्नो धन गलत ठाँउमा लगानी हुनसक्छ सचेत रहनुहोला । सहयोग गर्ने कोहि हुने छैनन । आस्थामा चोट लाग्ने देखिन्छ सतर्क रहनु होला ।

तुलाः– तनावको वीचमा काम गर्नु पर्ने छ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । आफ्नो धन अरुलाई रजाई हुनेछ । मनोरञ्जनमा धन खर्च हुनेछ । पारिवारिक समस्या झेल्नु पर्ने छ ।

वृश्चिकः– भाग्यले कम साथ दिने छ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्चमा वृद्धि हुनेछ । झुट्टा आरोपको सामना गर्नु पर्ने छ । व्यापार घट्नेछ ।

धनुः–आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने सम्भावना देखिन्छ । काममा ढिला नगर्नु होला ।

मकरः– व्यवसायिक प्रतिष्ठानमा सुधार आउनेछ । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । लेनदेन कारोवारमा भने सतर्क रहनुहोाल ।

कुम्भः– काममा भाजो हाल्ने छन् सहज तरिकाले काम हुने छैनन । काम गर्दा आलोचना पनि सहनु पर्नेछ । खर्चालु यात्रा हुनेछ । परिवारबाट सहयोग मिल्ने छैन । खर्च बढ्नेछ ।

मिनः– दिशा हिन यात्रा हुने देखिन्छ । अहंकार, क्रोध र रिस मात्रै बढ्नेछ । दैनिक कामम अवरोध आउनेछ । घर परिवारमा विवाद बढ्नेछ । व्यापार व्यवसायमा घाटा हुने देखिन्छ ।