२ शशस्त्र प्रहरीले महिला माथि ठमेलमा कुटपिट गरेर भागेको भन्दै फेसबुकमा पोष्ट गरेपछि भाईरल :: थप जानकारि >>
राती नौ बजे ठमेलको नर्सिङ्ग चोकमा एक ब्यक्तीले रुँदै गरेको महिलालाई देखे । उक्त ब्यक्तिका अनुसार २ शसस्त्रका प्रहरीले महिला माथि कुटपिट गर्दै थिए।
पत्रकार जस्तो लागेर प्रहरीहरु भागेको कुरा फेसबुकमा लेखेका छन। यो कुरा कत्तिको सत्य हो यकिन गर्न सकिएको छैन। तर हसन राज खानले शसत्र प्रहरीलाई दोष लगाएर फेसबुकको पेजमा भने फोटोलाई भाईरल बनाएका छन