नायिका अशिश्मा नकर्मी अहिले चलचित्र संरक्षणको छायांकनमा ब्यस्त
नायिका अशिश्मा नकर्मी अहिले चलचित्र संरक्षणको छायांकनमा ब्यस्त छिन । नेवारी भाषाको चलचित्रबाट अभिनय सुरु गरेकी अशिश्माले दर्जन भन्दा बढी नेपाली चलचित्र अभिनय गरिसकेकी छिन । संरक्षणमा अशिस्माले नया सौगात मल्लसंग पहिलो पल्ट अभिनय गरेकी छिन । तस्बिर - दिपेश राजथारू