बिहान सवेरै नुहाउनाका फाईदाहरु जानी राखौं!!!

 विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।

बिहान सवेरै स्नान गर्दा शरीरमा १०. वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्।
1.सौन्दर्य
2.शारीरिक शक्ति
3. ज्ञान, ऊर्जा आत्म विश्वास
4.पवित्र मन, विचार र कर्म
5.स्वास्थ्य
6.बुद्धि र विवेक
7.सपनाबाट छुटकारा
8.लालसाबाट मुक्ति
9.यश
10.कीर्ति