बानेश्वरमा महिलालाई बसले किच्यो, लासको सनाखत हुन सकेन्
काठमाडौँ, ३ फागुन । काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर चोकमा बा ३ ख ८५२० नंको बसकोे ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारका क्रममा निधन भएको छ ।