समाचार
»
शानसँग बसेका लालु भइहाले। अनि आज्ञाकारी छात्रहरु झैँ अगाडि लहरै बसेकाहरु संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव र तमलोपाका सांसद जगिलाल यादव हुन्। मोर्चाका नेताहरु आन्दोलनमा समर्थन जुटाउन तीन दिन देखि भारत बिहारका लालु प्रसाद यादवको शरणमा । हेर्नुस भिडियो