समाचार
»
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको घरभित्र पनि चरम महिला हिंसा हुँदै आएको छ । प्रचण्ड पुत्र प्रकाश दाहालकी श्रीमति सिर्जनामाथि प्रचण्ड परिबारबाट नै महिला हिंसा भएको छ तर महिला हिंसाको विरुद्धमा लड्नेहरुले केही बोल्न नसक्दा सिर्जना आफ्नो छोरा सहित माइतीमा बस्दै आएकी छन्!!!