१२ औं सागः भारतलाई हराउँदै नेपालले जित्यो दोस्रो स्वर्ण
काठमाडौं, ३ फागुन । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थप एक स्वर्णपदक जितेको छ ।
आज स्वर्ण पदक जितेसँगैसागमा नेपालको स्वर्ण संख्या २ भएको छ । यसअघि उसूकी नीमा घर्तीमगरले स्वर्ण जितेकी थिइन ।
यसैगरी अब नेपालसँग आजै दुई वटा स्वर्ण जित्ने अवसर छ । आज अपराह्न हुने पुरुष तथा महिला फुटबलमा भारतलाई हराए नेपालको स्वर्ण संख्या चार पुग्नेछ