पोखरामा फेरि भेटियो युवतीको शव, शव अहिले बेगनास तालमै >>

कास्की, २६ माघ । कास्कीको पोखरामा फेरि एक युवती शव फेला परेको छ । नायिका योरुना पुन मगर ‘नेहा’को शव फेला परेको एक सातापछि मंगलबार फेरि पोखराको बेगनास तालमा एक युवतीको शव भेटिएको हो ।




लेखनाथस्थित बेगनास तालमा भेटिएकी करिब १८-२० वर्षको जस्तो देखिने युवतीको सनाखत भने भइनसकेको पोखरा प्रहरीले जनाएको छ । सुन्दरीडाँडाको जंगल तल तालमा देखिएको उक्त शव अहिले निकाल्ने तयारी भइरहेको छ ।