हेल्लो शुभ बिहानी सबैलाई आज २०७२ साल फाल्गुन १ गते शनिवार :- आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल फाल्गुन १ गते शनिवार नेपाल सम्बत ११३६ शिल्लाथ्व,सन् २०१६ फेव्रुअरी १३ तारिक शुक्लपक्ष पञ्चमी तिथि विहान १० वजेर ४२ मिनेटसम्म, रेवती नक्षत्र विहान ११ वजेर १३ मिनेटसम्म, शुभयोग राती १० वजेर ४ मिनेटसम्म, बालवकरणविहान १० वजेर ४२ मिनेटसम्म, आनन्दादियोग धाता, सूर्य कुम्भ राशीमा,चन्द्रमा विहान ११ वजेर १३ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा ।
मेषः–
मध्यान्ह सम्म समय प्रतिकुलछ । अपरान्ह देखि समयमा सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । काम गर्ने जोश जागर पनि बढ्ने छ । व्यापार आम्दानी बढ्ला ।
वृषः–

प्रतकाल थोरै अनुकुल देखिन्छ भने अपरान्ह पछिको समय खर्चालु रहला । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । मन चञ्चल हुनेछ । काम गरेर जश पाईने छैन ।
मिथुनः–
आफन्तको सहयोगमा आम्दानीका नयाँ क्षेत्र पहिचान हुनेछन् । मध्यान्ह पछिको समय बढि अनुकुल हुनेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने छ ।
कर्कटः– दिन उत्साहाजनक देखिन्छ । आफन्तबाट सहयोग पाईनेछ । उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । पढाई लेखाईमा प्रगति हुनेछ ।
सिंहः– मानसिक तनावमा थोरै कमि आउनेछ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । व्यापार व्यवसाय मन्द रहला ।