फेवातालमा डुबेका प्याराग्लाइडर्सलाई प्रहरीले जोगायो...!!!
फेवातालमा खसेका ५ जनाकोे उद्धार भैसकेको प्रहरीले जानकारी दिएको छ भने अन्य २ वटा अर्माला तिर गएकोले उद्धार जारीरहेको बुझिएको छ ।.
पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रिमियर वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी छन्। हाल उद्दार कार्य जारी रहेको छ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg1lcFTMl-fhOBZpMwxNW1zBTSWSdN0rVtaVW3g4nxJft0kOK5BaZcfmeGA7YGRnZzIMNY52qwTdmvA52YFfwTQ2lqFJoPjSTIivJSQ_UMg70OTjj7ic7ygILViEgbfdY1zAcFVcPIgBTw/s640/pokhara-paragliding-rescue2.jpg)
वर्ल्डकपमा सहभागी भएका ६ प्याराग्लाइडर्स विदेशी हुन्। प्याराग्लाइडिङ पामेमा ल्याण्ड गर्नु पर्ने थियो।
अपडेट: खसेका सबै प्याराग्लाइडर्सहरुको सकुशल उद्धार गरिएको छ ।
हाल प्रहरीलेसबैलाई उद्धार गरिसकेको जनाएको छ। उद्धारका केही तस्विरहरु