समाचार
»
Breaking: झण्डै अर्को विमान दुर्घटना गोमा एयरको जहाज दुर्घट्नाबाट जोगियो
Breaking: झण्डै अर्को विमान दुर्घटना गोमा एयरको जहाज दुर्घट्नाबाट जोगियो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAanSfa4Ju4lE-7p0pin_5FacnSnMrUMvVhNgEg7-S2-lAk2KEPVRoSqMY3aG4ULUWBhQNK2OFNHn4zoIzJxOiuqfCdpIGD4kayhOuflSe-qpYt5qUIROPHZsdqE9V4DwmD3RJuhjgTQM/s640/12768222_205131466512762_6153193999585264208_o.jpg)
गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । आज बिहान काठमाडौंबाट लुक्लाका लागि जहाज उड्नासाथ चील ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेपछि दुर्घटनाबाट जोगिएको हो ।
बिहान ९ बजेर ३ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गरी जोगाएका छन्