बजाज र केटीएम मोटरसाइकलको कुन मोडलको मूल्य कति?

नेपाली बजारमा बजाजको मोटरसाइकलले ग्राहकको मन जित्न सफल हुँदै गएपछि बजाजको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ। हंसराज हुलासचन्द एण्ड को.प्रा.लिले नेपालमा आधिकारीरुपमा यसको विक्री वितरण गर्दै आएको छ। कम्पनीले केटीएम, कावासाकी निन्जा मोटरसाइकल पनि विक्री गर्दै आएको छ।
बजाज, केटीएम र कावासाकी निन्जाको मूल्यसूची यस्तो छः
पल्सर २२० एफ –              २ लाख ७३ हजार ९ सय रुपैयाँ
पल्सर २०० आरएस –           ३ लाख ९९ हजार ९ सय रुपैयाँ
पल्सर २०० एएस –             २ लाख ८६ हजार ९ सय रुपैयाँ
पल्सर २०० एनएस –           २ लाख ८१ हजार ९ सय रुपैयाँ
पल्सर १८० –                   २ लाख ३९ हजार ९ सय रुपैयाँ
पल्सर १५० एएस –            २ लाख ५१ हजार ९ सय रुपैयाँ
पल्सर १५० –                   २ लाख २८ हजार ९ रुपैयाँ
एभेन्जर २२० –                 २ लाख ६८ हजार ९ रुपैयाँ
एभेन्जर २२० क्रुज –             २ लाख ९४ हजार ९ रुपैयाँ
डिस्कभर १५० एफ डिस्क –        १ लाख ९९ हजार ९ सय रुपैयाँ
डिस्कभर १५० एस डिस्क –         १ लाख ९२ हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ एसटी –            १ लाख ८६ हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ एम डिस्क –        १ लाख ७४ हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ एम ड्रम –          १ लाख ७४ हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ डिस्क –            १ लाख ७३ हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ ड्रम –               १ लाख ६८ हजार ९ सय रुपैयाँ
डिस्कभर १०० एम –               १ लाख ५६ हजार ९ सय रुपैयाँ
प्लाटिना १०० इ/एस–              १ लाख ४३ हजार ९ सय रुपैयाँ

केटीएम ड्यूक २००–              ४ लाख ३४ हजार ९ सय रुपैयाँ
केटीएम ड्यूक ३९०–              ५ लाख ९९ हजार ९ सय रुपैयाँ
केटीएम आरसी २००–             ५ लाख १९ हजार ९ सय रुपैयाँ
केटीएम आरसी ३९०–             ६ लाख ७४ हजार ९ सय रुपैयाँ

कावासाकी निन्जा ३०० आर–       ९ लाख ९९ हजार ९ सय रुपैयाँ
कावासाकी निन्जा ६५० आर–       १३ लाख ४९ हजार ९ सय रुपैयाँ