सनि लियोनको वान नाइट स्टेन्ड( One night plan of pornstar Sunny Leone)-Gopya

सनी लियोनको फिल्म वान नाइट स्टेन्डको ट्रेलर रीलिज भएको छ ।रीलिज भएको ट्रेलरमा सनि हट सिनहरु भरपुर रुपमा राखीएको छ ।सनिले आफ्ना प्रशंसक लाइ ट्रेलरको जानकारी सार्बजनिक गर्दै ।अभिनय बाट निराश नगर्ने पनि बताएकी छिन ।


फिल्ममा लियोन तनुज विरवानि संग रोमान्स गरेकी छिन ।जैसमिन डिसुजाले निर्देशन गरेको वन नाइट स्टैन्ड २२ अप्रिलमा रीलिज हुदै छ ।